फिगर स्केटिङ - सबैभन्दा सुन्दर हिउँदे खेल
2021-11-29 15:43:20cri
Share with:

फिगर स्केटिङ - सबैभन्दा सुन्दर हिउँदे खेल_fororder_花滑1

१८औँ शताब्दीको बेलायतलाई फिगर स्केटिङको उदगम स्थल मानिन्छ। यो फिगर स्केटिङ “सबैभन्दा सुन्दर हिउँदे खेल” हो।

सबैभन्दा सुन्दर हिउँदे खेल मानिने यो फिगर स्केटिङलाई सन् १९२४ मा पहिलो हिउँदकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा समावेश गरिएको थियो। फिगर स्केटिङको प्रतिस्पर्धामा पुरुष एकल स्केटिङ, महिला एकल स्केटिङ, युगल स्केटिङ र बरफमा नृत्य गरी चार किसिमका प्रतियोगिताको आयोजना गरिन्छ।