पैचिङ हिउँदे ओलम्पिक खेलकुद पहाडी स्केटिङ केन्द्र
2021-11-29 16:10:53cri
Share with:

पैचिङ हिउँदे ओलम्पिक खेलकुद पहाडी स्केटिङ केन्द्र_fororder_1

पैचिङ हिउँदे ओलम्पिक खेलकुद पहाडी स्केटिङ केन्द्र_fororder_2

चीनको राष्ट्रिय पहाडी स्केटिङ केन्द्र पैचिङको हिउँदे ओलम्पिक खेलकुद यान छिङ प्रतियोगिता स्थलमा रहेको छ। यस प्रतियोगिता केन्द्रमा सात वटा प्रतियोगिता मार्गको निर्माण गरिएका छन्। सन् २०२२ को पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहमा यहाँ घुमाइ तथा ठूलो घुमाइ आदि ११ वटा खेलहरू आयोजना गरिने छन्। यी सात वटा प्रतियोगिता मार्गको कूल लम्बाइ ९.२ किलो मिटर लामो छ।