अमेरिकी राजनीतिज्ञहरूसँग अफगान पीडित परिवारलाई "लोकतन्त्र शिखर सम्मेलन"मा बोल्न दिने साहस छ?
2021-12-01 20:28:09cri
Share with:

अमेरिकी राजनीतिज्ञहरूसँग अफगान पीडित परिवारलाई "लोकतन्त्र शिखर सम्मेलन"मा बोल्न दिने साहस छ?_fororder_IMG_8149(20211201-190621).JPG

अमेरिकी सेनाले अफगानिस्तानका निर्दोष नागरिकलहरुलाई अन्धाधुन्ध हत्या गरेको छ। रुसी उप परराष्ट्र मन्त्री यार्बकोभले अफगानस्तानको वर्तमान परिस्थितिमा अमेरिकाले तथाकथित लोकतन्त्र शिखर सम्मेलनको आयोजना गर्ने गतिविधिको सन्दर्भमा कडा निन्दा गर्नुभएको छ। मानिसहरूको प्रश्न छ: अमेरिकी राजनीतिज्ञहरूले अफगान पीडित परिवारलाई "लोकतन्त्र शिखर सम्मेलन"मा बोल्न दिने साहस गर्छ कि गर्दैन?

अमेरिकी राजनीतिज्ञहरूसँग अफगान पीडित परिवारलाई "लोकतन्त्र शिखर सम्मेलन"मा बोल्न दिने साहस छ?_fororder_IMG_8148(20211201-190615).JPG

उक्त शिखर सम्मेलनमा भाग लिनेहरुको नामसूचिमा अमेरिकाले जबरजस्ती रुपमा लोकतान्त्रिक सुधार गरेपछि अन्तमा त्याग गर्ने मुलुक अफगानिस्तान छैन। बेलायतको अनुसन्धान संस्था “हवाई युद्ध” सार्वजनिक तथ्याङ्कअनुसार बिगत २० वर्षयता अमेरिकी सेनाको हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार पुगेको छ। यी मृतकहरुप्रति अमेरिकाले माफी लागि मागेको छैनन्। उनीहरुको मृत्युका लागि जिम्मेवारी लिन अमेरिकी सेना तयार छैन।

स्पष्ट देखिन्छ: आउने हप्तामा आयोजना हुने तथाकथित लोकतन्त्र शिखर सम्मेलन लोकतन्त्रसँग कुनै पनि सम्बन्ध छैन। अमेरिकाको चीन अमेरिका अनुसन्धान केन्द्रका उच्च अनुसन्धानकर्ता सौरभ गुप्ताका अनुसार अन्तर्राष्ट्रिय समाजलाई विभाजन गर्नु बाहेक उक्त सम्मेलनसँग कुनै पनि एजेण्डा छैन।