पैचिङको राजधानी खेलकुद केन्द्र
2021-12-01 15:57:37cri
Share with:

पैचिङको राजधानी खेलकुद केन्द्र_fororder_1

पैचिङको राजधानी खेलकुद केन्द्र_fororder_2

चीनक राजधानी पैचिङमा राजधानी खेलकुद केन्द्र रहेक छ। उक्त खेलकुद केन्द्रमा सन् २००८ पैचिङ ओलम्पिक खेलकुदमा भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो। अबको दुई महिनापछि यहाँ सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदअन्तर्गत फिगर स्केटिङ तथा शर्ट ट्र्याक स्केटिङ प्रतियोगिताको आयोजना गरिने छ।