सी चिनफिङद्वारा इम्पेरियल स्प्रिङ अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन
2021-12-05 16:10:22cri
Share with:

डिसेम्बर ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भिडियोमार्फत इम्पेरियल स्प्रिङ अन्तर्राष्ट्रिय मञ्च २०२१ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले वर्तमान विश्वमा मानवजातिसमक्ष दुर्लभ देखिने बहुसंकट र विभिन्न विश्वव्यापी समस्या तथा चुनौति देखिएको भन्दै खुला तथा उदार, सल्लाह तथा सहयोग, बहुपक्षीयवादमा अडिग रहेर मानवजातीय भाग्य समुदायको रचना गर्न सक्रिय रूपमा बढाउनुपर्ने कुरामा जोड दिनु भएको छ।