अमेरिकाको थाइवान सम्बन्धी धारणा दुईधारे
2021-12-05 16:11:35cri
Share with:

अमेरिकाको थाइवान सम्बन्धी धारणा दुईधारे_fororder_IMG_8222(20211205-154704).JPG

हालै अमेरिकी विदेशी मन्त्री एन्टोनी ब्लिङकेनले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीनको मातृभूमिले थाइवानमाथि आक्रमण गर्ने सम्बन्धमा यो विनाशकारी नतिजा सिर्जना गर्ने एक निर्णय हो भनी व्यक्त गर्नु भएको छ। ब्लिङ्केनले एकातिर अमेरिकाले निरन्तर एक चीनको नीतिलाई कायम राख्दै जाने भन्ने र अर्कातिर थाइवानलाई स्वतन्त्र मुलुकको रुपमा लिँदै आएको देखिन्छ। उहाँसँग कुटनीतिको विश्वसनीयता छैन।

केही अमेरिकी राजनीतिज्ञले खराब विचारधाराले पूर्ण विश्वका १८० मुलुकद्वारा एक चीनको नीतिलाई समर्थन दिएको बलियो प्रारुप परिवर्तन हुन सक्दैन। चिनियाँ जनताको दृढ संकल्प, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने बलियो क्षमतालाई कसैले पनि कम आँक्नु हुँदैन!