हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल सञ्चालनमा
2021-12-06 15:08:51cri
Share with:

हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल सञ्चालनमा_fororder_1359079054467661844

सन् २०२१ को डिसेम्बर ६ तारिखदेखि चीनको हुनान प्रान्तको चाङ च्याचे-चि सौ- ह्वाइ ह्वासम्म जाने उच्च गतिको रेल औपचारिक रूपमा सञ्चालनमा आएको छ। 

हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल सञ्चालनमा_fororder_1359087300808933404

उक्त रेललाई चाङ चि ह्वाइ रेल भनिन्छ। रेलमार्गको कुल लम्बाइ २ सय ४६ किलोमिटर रहेको छ। उक्त रेलमार्गबीच जम्मा १६ वटा राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्र रहेकाले त्यसलाई हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल पनि भनिन्छ।

हुनान प्रान्तको सबैभन्दा सुन्दर उच्च गतिको रेल सञ्चालनमा_fororder_1359087300808933417