अफिसमा काम गर्ने महिलाहरू योग गर्ने
2021-12-08 15:06:26cri
Share with:

अफिसमा काम गर्ने महिलाहरू योग गर्ने_fororder_3

अफिसमा काम गर्ने महिलाहरू योग गर्ने_fororder_4

हाल चीनमा धेरैजसो अफिसमा काम गर्ने महिलाहरू योग गर्ने गर्दछन्। उनीहरुले सामान्य योग मात्रै होइन तातो वायुमा गर्ने योग र झुण्डिएर गर्ने योग पनि गर्छन् जसलाई चिनियाँमा आकाशमा गर्ने योग भनिन्छ। मानिसहरुले पनि समुद्रको किनारमा योग गर्दछन्।