‘मानव अधिकारको सम्मान तथा प्रत्याभूति सम्बन्धि सी चिनफिङको निबन्धका अंशहरू’ प्रकाशित
2021-12-08 18:47:56cri
Share with:

हालै ‘मानव अधिकारको सम्मान तथा प्रत्याभूति सम्बन्धि सी चिनफिङको निबन्धका अंशहरू’ प्रकाशित भएको छ।

हरेक व्यक्तिसँग यथेष्ठ रूपमा मानवअधिकार हुनुपर्छ र यो नै मानवजातिय समाजको महान कल्पना हो। चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले मानवअधिकारको सम्मान तथा प्रत्याभूति दिँदै आएको छ। प्रकाशित सो किताबका ९ वटा मुख्य विषय छन् र सी चिनफिङले सन् २०१२को नोभेम्बर १५ -- सन्२०२१को अक्टोबर ३० तारिखको अवधिमा प्रतिवेदन, भाषण, कुराकानी, सम्बोधन, बधाइ सन्देश लगायत १६० वटा लेखबाट निचोड गरिएको हो र केही विषय पहिलो पटक सार्वजनिक गरिएको हो।