चीनको सबैभन्दा ठूलो हात्ती पार्क
2021-12-14 16:08:54cri
Share with:

चीनको सबैभन्दा ठूलो हात्ती पार्क_fororder_3

चीनको सबैभन्दा ठूलो हात्ती पार्क_fororder_5

चीनको सबैभन्दा ठूलो हात्ती पार्क_fororder_6

चीनको सबैभन्दा ठूलो हात्ती पार्क_fororder_6

चीनको सबैभन्दा ठूलो हात्ती पार्क_fororder_7

चीनको सबैभन्दा ठूलो हात्ती पार्क युन नान प्रान्तमा अवस्थित छ। यहाँ ठूलो सँख्यामा हात्तीहरू पाइन्छन्। यहाँ हात्तीहरूकालागि तालिम केन्द्रको व्यवस्था पनि गरिएको छ। हरेक वर्ष धेरैभन्दा धेरै पर्यटकहरू यहाँ हात्तीसँग खेल्न आउने गर्दछन्।