ताकलामाकान मरूभूमिबाट नयाँ तेल क्षेत्रको निर्माण
2021-12-14 14:45:44cri
Share with:

ताकलामाकान मरूभूमिबाट नयाँ तेल क्षेत्रको निर्माण_fororder_3c8813b3c74643be938422c865732e71

     चीन पेट्रोलियमका अनुसार सिन्च्याङ युगुर स्वायत्त प्रदेशको ताकलामाकान मरूभूमिले चौतर्फी रुपमा मरुभूमिको केन्द्रीय क्षेत्रको तेल तथा ग्यासको विकासलाई तीव्र बनाइरहेको छ। हालसम्म ताकलामाकान मरूभूमि केन्द्रीय क्षेत्रमा २० लाख टनको तेल क्षेत्रको निर्माण भइसकेको छ।

ताकलामाकान मरूभूमिबाट नयाँ तेल क्षेत्रको निर्माण_fororder_dfa1bf7716f146028fab1b0584c4dd18

योजना अनुसार, ताकलामाकान मरूभूमि तेल क्षेत्रले सन् २०२५ देखि प्रतिवर्ष ४ करोड टन तेल उत्पादन गर्ने छ।

ताकलामाकान मरूभूमिबाट नयाँ तेल क्षेत्रको निर्माण_fororder_a1809155601a4aad9f9a2d9d34761ce1