सन्२०२२ चीनको अर्थतन्त्र स्थिर सञ्चालनमा
2021-12-15 16:16:13cri
Share with:

सन्२०२२ चीनको अर्थतन्त्र स्थिर सञ्चालनमा_fororder_src=http___i2.hexun.com_2019-01-20_195938087&refer=http___i2.hexun

    चीनको आर्थिक सञ्चालन दीर्घकालीन रुपमा राम्रो दिशातर्फ विकसित भैरहेको प्रवृत्ति परिवर्तन भएको छैन। आउने वर्षको विकासबाट हेर्दा चुनौतिको सामना गर्दै अर्थतन्त्रलाई स्थिर सञ्चालनमा राख्दै जानेमा अपेक्षाकृत बलियो समर्थन हुने छ। उक्त समर्थनमा भित्री चाहना बढ्दै जानु,नविन प्रवर्द्धन प्रवृत्ति राम्रो बन्नु,शहरीबस्तीको समन्वय विकास,खुलापन तथा सुधार सम्बन्धी सहुलियत नीतिहरु र नयाँ विकास प्रारुपको छिटो निर्माण गरी पाँच कारकतत्व रहेका छन्।