चिनियाँ राष्ट्राध्यक्षद्वारा ‘शान्त चीन निर्माण’ पुरस्कार विजेताहरुसँग भेट
2021-12-16 15:33:17cri
Share with:

  चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष, केन्द्रीय समितिको सैन्य समितिका अध्यक्ष सी चिन फिङले १५ तारिख पैचिङमा ‘शान्त चीन निर्माण’ पुरस्कारका विजेताहरुसँग भेट गर्दै उहाँहरुलाई उच्चस्तरीय शान्त चीनको निर्माणमा नयाँ तथा ठूलो योगदान गर्न अभिप्रेरित गर्नुभएको छ।

‘शान्त चीन निर्माण’ पुरस्कार समारोहले शान्त चीन निर्माणका लागि १४० समूह र १२९ व्यक्तिलाई प्रशंसा-पत्र प्रदान गर्नुका साथै ६० शहर र १६० जिल्लाहरुलाई शान्त चीन निर्माण नमूना शहर र जिल्लाको पुरस्कार दिएको छ।