मङ्गोलियाली जाति चीनको अल्पसङ्ख्यक जातिहरुमध्येको एक हो। यस जाति मुख्य गरी चीनको नै मङ कु स्वायत्त प्रदेशमा बसोबास गर्दछन्। यस जातिका मानिसहरु नाचगान गर्न ज्यादै मन पराउँदछन्। र यहाँ पाइने दुध चिया नेपालको जस्तै एकदमै मीठो छ।