हातले बनाइएका कपडा जुत्ता
2021-12-21 10:44:53cri
Share with:

हातले बनाइएका कपडा जुत्ता_fororder_4

हातले बनाइएका कपडा जुत्ता_fororder_5

चीनको आनह्वी प्रान्तस्थित हफै शहरको नान युआनका ली पिफिनले हातले कपडाको जुत्ता बनाउने गर्नु भएको छ। उक्त कार्यबाट उहाँले प्रतिमहिना दुई हजार चिनियाँ युआन आम्दानी गर्नुहुन्छ। उहाँले हातले बनाउनु भएका कपडाका जुत्ता निक्कै आन्नददायी हुन्छन्।