मलेसियामा नव वर्ष मनाउन बाघको चित्र कोर्दै
2021-12-27 10:42:32cri
Share with:

मलेसियामा नव वर्ष मनाउन बाघको चित्र कोर्दै_fororder_1

मलेसियामा नव वर्ष मनाउन बाघको चित्र कोर्दै_fororder_2

मलेसियामा नव वर्ष मनाउन बाघको चित्र कोर्दै_fororder_3

नव वर्ष नजिकिँदै गर्दा मलेसियाका युवाहरू नव वर्ष मनाउनका लागि बाघको चित्र कोर्दै छन्। साथै बाघ शीर्षकमा चित्रकला प्रदर्शनीको समेत आयोजना गरिएको छ।