पैचिङको थाङ्का बजार
2021-12-29 15:15:55cri
Share with:

पैचिङको थाङ्का बजार_fororder_5

पैचिङको थाङ्का बजार_fororder_6

 

थाङ्काको लामो इतिहास छ। चीन र नेपालको सांस्कृतिक क्षेत्रमा थाङ्काले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मानिसहरुले आफ्नो घरको भित्तामा थाङ्का सजाउने गर्दछन्।
साहुजीका अनुसार, पैचिङको बजारमा एक, दुई हजारदेखि दश, बीस हजार युआनसम्मको थाङ्काहरू पाइन्छन्।