आरसीईपीबाट भन्सारमा विशेष सुविधा
2021-12-31 15:53:30cri
Share with:

आरसीईपीबाट भन्सारमा विशेष सुविधा_fororder_33

विश्वमा सबभन्दा बढी जनसंख्या सहभागी भएको र सबभन्दा ठूलो निहित शक्ति बोकेको स्वतन्त्र व्यापार क्षेत्रको हैसियतले सन् २०२२ को जनवरी १ तारिखदेखि “क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि” (आरसीईपी) सञ्चालनमा आउँदैछ। यो सम्झौता कार्यान्वयनमा आएपछि भन्सारमा विशेष सुविधा प्राप्त हुनेछ।

आरसीईपीबाट भन्सारमा विशेष सुविधा_fororder_44

प्राप्त जानकारी अनुसार, आरसीईपीले भन्सारका सम्बद्ध कार्यलाई सरल बनाउँदै अनेकन् किसिमका सुविधाजनक नीति र प्रविधिको सदुपयोग गरी भन्सारको अझ उच्च कार्यकुशलतालाई प्रबर्द्धन गर्नेछ।