हिउँदे ओलम्पिक, पैचिङ तयार!
2022-01-25 17:34:41CRI
Share with:

पैचिङ हिउँदे ओलम्पिक खेल सुरु हुन अब २ हप्ता भन्दा कम समय बाँकी छ। पैचिङले हिउँदे ओलम्पिकले पुन:एकपल्ट पूरै विश्वको नजरलाई तान्दैछ। हिउँदे ओलम्पिक खेलकुद २०२२ ले चाडै हिउँद ऋतुलाई निकै तातो र रमाइलो माहोल बनाउँदै विश्वलाई बरफ र हिउँको भब्य समारोहमा लैजानेछ।