पाण्डा अध्ययन केन्द्रका पाण्डाद्वारा वसन्त चाडको शुभकामना
2022-01-26 15:50:06cri
Share with:





 छन तु शहरको पाण्डा अध्ययन केन्द्र चीनको स छआन प्रान्तको छन तु शहरमा पर्दछ। हालै पाण्डा अध्ययन केन्द्रका कर्मचारीहरुले पाण्डासँगसँगै चीनको वसन्त चाडको अवसरमा शुभकामना व्यक्त गरेका छन्।