वसन्त चाडको तयारी
2022-01-26 15:47:39cri
Share with:

चीनको वसन्त चाड नजिकिँदैछ। यस अवसरमा चीनको विभिन्न क्षेत्रमा रमाइलो कार्यक्रमहरूको आयोजना गरिन्छ। साथै चिनियाँ बालबालिकाहरुले रातो रड्गको कागज किन्ने, ममचा बनाउने र मीठा मीठा परिकार बनाउने छन्।