चीनको वसन्त चाडलाई अब मात्र पाँच दिन बाँकी
2022-01-27 15:50:06cri
Share with:

आज जनवरी २७ तारिख हो। चीनको महान चाड वसन्त चाडलाई अब मात्र पाँच दिन बाँकी छ। यसै वसन्त चाड मनाउनकालागि आजको दिनमा चीनमा तौफु बनाउने चलन छ। तौफु चिनियाँहरूलाई मनपर्ने खाना हो। चिनियाँहरूको चलन अनुसार यस दिन तौफु बनाउनु र तौफु खानुले सौभाग्य निम्त्याउँछ।