चीनको आधुनिकीकरण कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणबाट अलग नहुने राष्ट्राध्यक्ष सी चिनफिङको भनाइ #चिनियाँराष्ट्राध्यक्ष
2022-01-27 19:19:38CRI
Share with:

 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी २६ तारिख दिउँसो चीनको वल्लो शान सीको निरीक्षण गर्नुभएको छ। त्यस क्रममा उहाँले फन सी जिल्लाको सङ न्यान बस्ती मातहतको त्वान गाउँ पुगी जनताका लागि सुविधाजनक सेवा केन्द्रको निरीक्षण गर्नुका साथै गाउँका बासिन्दाको घर गएर अभिवादन प्रकट गर्नुभएको छ।

 

निरीक्षणका क्रममा राष्ट्राध्यक्ष सीले चीनको आधुनिकीकरण कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणबाट अलग नहुने कुरामा जोड दिनुभएको छ।