चीनको वसन्त चाडलाई अब मात्र चार दिन बाँकी
2022-01-28 15:41:29cri
Share with:

आज जनवरी २८ तारिख हो। चीनको महान चाड वसन्त चाडलाई अब मात्र चार दिन बाँकी छ। यसै वसन्त चाड मनाउनकालागि आजको दिनमा चीनमा विभिन्न खानेकुरा तयार गर्ने चलन छ। विशेष गरी चीनका ग्रामिण क्षेत्रमा सबै मानिसहरू नजिकैको बजार गएर मासु, माछा आदि कुरा किन्ने चलन छ।