चिनियाँ राष्ट्राध्यक्षद्वारा पैचिङ हिउँदे ओलम्पिक खेलकूदको उद्घाटन समारोहका साथै यस सम्बन्धी श्रृँखलाबद्ध कार्यक्रममा भाग लिनुहुने
2022-01-28 15:11:37cri
Share with:


     चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रवरी ४ तारिखदेखि ६ तारिखसम्म पैचिङ हिउँदे ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा भाग लिनुका साथै यस उद्घाटन समारोहमा भाग लिनुहुने विदेशी नेता,सरकारी पदाधिकारी र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुका लागि आयोजना हुने स्वागत भोज तथा यस सम्बन्धी द्विपक्षीय कार्यक्रमहरुमा भाग लिनुहुने कार्यक्रम छ।