‘साझा भविष्यकालागि सँगसँगै’ पैचिङ हिउँदे ओलम्पिकको मुख्य गीतको नेपाली संस्करण
2022-01-28 09:44:47CRI
Share with:

चीनले यही फेब्रअरी ४ देखि २० सम्म हिउँदे ओलम्पिक र मार्च ४ देखि १३ सम्म हिउँदे पारा ओलम्पिकको आयोजना गर्दैछ। पैचिङले हिउँदे ओलम्पिकको आयोजना गर्दै पुन:एकपल्ट विश्वको नजरलाई तान्दैछ। साथै चीनले विश्वलाई एउटा सरल, सुरक्षित, अद्भूत ओलम्पिक खेलकुद देखाउने विश्वास लिएको छ। यो पैचिङ हिउँदे ओलम्पिक तथा पारा ओलम्पिकको नारा भनेको साझा भविष्यकालागि सँगसँगै रहेको छ।

यसै अवसरमा सीएमजी नेपाली सेवाका साथीहरू तथा नेपाली गायकगायिका तथा कलाकारहरू मिलेर पैचिङ हिउँदे ओलम्पिकको मुख्य गीतको नेपाली संस्करण पनि प्रस्तुत गरेका छन्।