नेपालका प्रसिद्ध तेक्वान्दो खेलाडीद्वारा २००८ पैचिङ ग्रीष्मकालीन ओलम्पिकको सम्झना
2022-01-28 15:37:01CRI
Share with:

नेपालका प्रसिद्ध तेक्वान्दो खेलाडी दिपक विष्टले हालै चाइना मिडिया ग्रुप नेपाली सेवाका दर्शकसँग सन् २००८ पैचिङ ग्रीष्मकालीन ओलम्पिक खेलकुद समारोहमा भाग लिएको अनुभव शेयर गर्नुभएको छ। साथसाथै उहाँले यस वर्षको हिउँदे ओलम्पिक खेलकुद अद्भुत र सफल हुने अपेक्षा पनि गर्नुभएको छ।

 

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्नलागेको अवसरमा चीन सरकार र चिनियाँ जनता सँगसँगै आफूलाई पनि खुशी लागेको गर्दै भन्दै उहाँले चीनले विश्वमा अर्को नमूना स्थापना गर्ने आशा पनि व्यक्त गर्नुभएको छ।