चीनको वसन्त चाडलाई अब मात्र तीन दिन बाँकी
2022-01-29 15:32:22cri
Share with:

आज जनवरी २९ तारिख हो। चीनको महान चाड वसन्त चाडलाई अब मात्र तीन दिन बाँकी छ। यसै वसन्त चाड मनाउनकालागि आजको दिनमा चीनमा कुखुराको मासु तयार गर्ने चलन छ। कुखुराको मासुको परिकार चिनियाँहरूलाई मनपर्ने खाना हो। चिनियाँ चलन अनुसार वसन्त चाडमा कुखुरा खानुले सौभाग्य निम्त्याउँछ।