चीनको वसन्त चाडलाई अब मात्र दुई दिन बाँकी
2022-01-30 14:37:51cri
Share with:

आज जनवरी ३० तारिख हो। चीनको महान चाड वसन्त चाडलाई अब मात्र दुई दिन बाँकी छ। वसन्त चाड मनाउनकालागि हिजो चीनमा कुखुराको मासु तयार गरिएको थियो भने आज रोटीलगायतकाका खानेकुराहरू तयार गर्ने चलन छ। आज चिनियाँहरूको घर सफा गर्ने दिन पनि हो। चिनियाँहरूको विचारमा घरलाई सफा गरेपछि मात्र पैसा कमाउन सकिन्छ।