सान या शहरको समुद्रको दृष्य
2022-01-30 14:42:57cri
Share with:

सान या शहर दक्षिण चीनको हाई नान प्रानमा पर्दछ। यो चीनको एउटा प्रसिद्ब समुद्री शहर र पर्यटकीय शहर हो। यहाँको मौसम सधैँ न्यानो हुन्छ। हिउँद ऋतुमा मानिसहरुलाई त्यहाँ पुग्न इच्छा लाग्छ।