पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सी चिनफिङ उपस्थित हुने
2022-02-03 16:09:28cri
Share with:
२४औँ हिउँदे ओलम्पिक खेलुकदको उद्घाटन समारोह फेब्रुअरी ४ तारिख चीनको राष्ट्रिय खेलकुद रंगशालामा आयोजना हुनेछ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा उपस्थित भएर हिउँदे ओलम्पिक खेलकुद सुरू हुने घोषणा गर्नुहुनेछ।
सो अवसरमा सीएमजीले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वा समाचार समितिले फोटोमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।