सी चिनफिङद्वारा ३५औँ अफ्रिकी संघ शिखर सम्मेलनलाई बधाइ सन्देश#चिनियाँराष्ट्राध्यक्ष
2022-02-06 16:01:43cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ५ तारिख ३५औँ अफ्रिकी संघ शिखर सम्मेलनलाई बधाइ सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले अफ्रिकी संघ स्थापना भएको २० वर्षयता अन्तर्राष्ट्रिय समाजमा अफ्रिकाको प्रभाव र स्थान उकासिइरहेको उल्लेख गर्नुभयो।

 

सी चिनफिङले नयाँ स्थिति चीनले अफ्रिकासँग वेल्ट एन्ड रोड सहयोग, विश्व विकास प्रस्ताव र अफ्रिकी संघको सन् २०६३ एजेन्डाबीचको जोड, स्वतन्त्र व्यापार क्षेत्रको निर्माण समेत बढाउनुका साथै चीन-अफ्रिका उच्च गुणस्तरीय तथा फराकिलो विकासको नेतृत्व गरी चीन-अफ्रिका मित्रताको नयाँ पृष्ठ लेख्ने इच्छा लिएको व्यक्त गर्नुभयो।