क्वाङ सीको प्राकृतिक दृष्य
2022-02-07 15:19:34cri
Share with:


क्वाङ सीको प्राकृतिक दृष्यले सबैलाई लोभ्याउँछ। यहाँका सुन्दर पहाड तथा नदीहरु चीनकै सबैभन्दा सुन्दर पहाड र नदीहरुमध्येको एक हो। साथसाथै यो क्षेत्र गोलभेँडाको पनि घर हो। स्थानीय किसानहरु यहाँ गोलभेँडाको खेती गर्छन्।