चीनमा धेरै प्रकारका मीठा स्वादिला खानेकुराहरु छन्। यो पैचिङको बफै हो। यसमा फुल, मासुमाछा, विभिन्न थरिका सागसब्जीसँगै रक्सी पनि छ। यो बफैमा कति प्रकारका खानेकुराहरू छन्?हामी हेरौँ है त।