हिउँदे आर्थिक गतिविधिमा ठूलो विकास
2022-02-09 10:40:47cri
Share with:

चीनको वसन्त चाड र पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहको अवधिमा चीनमा हिउँदे आर्थिक गतिविधिमा ठूलो विकास भएको छ।

वसन्त चाडको सात दिने विदामा चीनमा स्वदेशी पर्यटनको आमदानी दुई खरब नब्बे अरब चिनियाँ युआन पुगेको छ। यसमध्ये हिउँ खेलसम्बन्धित कार्यक्रमहरू ज्यादै लोकप्रिय भएका छन्। चीनका विभिन्न क्षेत्रका हिउँदे पर्यटन क्षेत्रहरू पनि ज्यादै लोकप्रिय भएका छन्।