हिउँदे आर्थिक गतिविधिमा ठूलो विकास -2
2022-02-10 10:42:03cri
Share with:

चीनको वसन्त चाड र पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहको अवधिमा चीनमा हिउँदे आर्थिक गतिविधिमा ठूलो विकास भएको छ।

वसन्त चाडको सात दिने विदामा चीनमा रात्री पर्यटनको उपभोगमा मात्र तीन खरब भन्दा बढि चिनियाँ युआनको कारोबार भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा तीस प्रतिशतले वृद्धि भएको छ। चीनको शाङ हाई, नान चिङ र युन नान आदि क्षेत्रमा पनि पर्यटकहरूको सङ्ख्यामा ठूलो वृद्धि भएको छ।