आज रात सीएमजीमा युआनस्या चाड गाला
2022-02-15 10:25:59CRI
Share with:


सीएमजीको सन् २०२२ युआनस्याउ चाड गाला फेब्रुअरी १५ तारिख युआनस्याउ चाड रात्रि प्रदर्शन गरिनेछ। उक्त रात्रि गालामा पैचिङ हिउँदे ओलम्पिक खेलकुद, चीनको एयरोस्पेस, चीनको महिला फुटबललगायत चर्चित विषयमा ध्यान दिएर वैज्ञानिक तथा प्राविधिक र कलात्मक तरिकामर्फत कार्यक्रम प्रदर्शन गर्दै चाड मनाइनेछ।