दक्षिण चीनमा चियाको पात टिप्दै
2022-02-16 17:10:52cri
Share with:

 

दक्षिण चीनको क्वै चौ क्षेत्रमा किसानहरु राम्रो गुणस्तरीय चियाको पात टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्। त्यहाँका केही किसान परिवारको मुख्य आमदानी स्रोत चिया खेती हो।