हरित अभियानमा लागेका नेपाल गंजका हेमन्त काफ्लेसँगको अन्तर्वार्ता
2022-02-17 15:06:29CRI
Share with:

नेपाल गंजका हेमन्त काफ्लेलाई स्थानीयले मोरिङ्गा बाबा भनेर चिन्छन्। उहाँ विगत एक दसकभन्दा लामो समयदेखि हरित अभियानमा हुनुहुन्छ। यही अभियानमा लागेवापत उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय विभिन्न सम्मान र अवार्ड पनि प्राप्त गर्नु भएको छ। काफ्लेको अभियान र प्राप्त सफलतामा केन्द्रित रहेर सहकर्मी चेतनाथ आचार्यले फेब्रुअरी १० तारिखमा उहाँसँग लिनु भएको यो अन्तर्वार्ता ।