बुढीआमैको कला #नेपालीकोआँखामाचीन
2022-02-17 15:56:47CRI
Share with:

पैचिङको केन्द्रभागस्थित थ्यानआनमन चोकनेर एकजना चिनियाँ बुढी आमाले तीन वटा बल उडाएर छोपिरहेकी थिइन्। थ्यानमनको भ्रमण गर्न आएका धेरै मानिसहरूले प्रवेशद्वारामा सुरक्षा जाँचका लागि पर्खिरहँदा सडक किनारामा बल खेलिरहेकी यी आमाको छरितो कला देखेर प्रशंसा गरे। भिडियोः लक्ष्मी लम्साल।