झिँगेमाछा
2022-02-23 16:20:14cri
Share with:

केहि वर्ष यता पिरो झिँगेमाछा चीनमा ज्यादै लोकप्रिय खाजा बनेको छ। गृष्म ऋतुको रातमा चिनियाँ मानिसहरु पिरो झिँगेमाछाका साथ चिसो बियर खान ज्यादै मन पराउँछन्।