उ युआनको वसन्त
2022-02-24 10:05:19cri
Share with:

उ युआन चीनको च्याङ सी प्रान्तमा पर्दछ। यो चीनको सबैभन्दा सुन्दर गाउँ क्षेत्रहरुमध्येको एक हो । वसन्त र गृष्म ऋतुमा यहाँ सर्स्यूँ लगायतका फूलहरू फुलेका छन्। वसन्त र शरद ऋतु यहाँको सबैभन्दा आनन्ददायी ऋतु हो।