पैचिङ हिउँदे ओलम्पिक खेलकूदमा मन छुने पलहरू
2022-02-24 09:36:07CRI
Share with:

अँगालो मार्दै विजयपछिको खुसी, मनैदेखिको शुभकामना र न्यानो सान्त्वना दिइएका क्षणहरू पैचिङ हिउँदे ओलम्पिक खेलकूदमा देखिएका मन छुने पलहरू हुन्। खेलकूदमा सहभागी ती खेलाडीहरू प्रतिद्वन्द्वी पनि हुन् र साथी पनि हुन् साथै हिउँदे खेलको ठूलो परिवारका सदस्यहरू पनि हुन्। 


मौन तर माया र न्यानोपनले भरिएको अँगालो तथा चुम्बनबाट ओलम्पिक भावना देखाइएको छ।