चीनद्वारा वार्तामार्फत रूस र युक्रेनबीचको समस्याको समाधान गर्न समर्थन
2022-02-26 16:21:27cri
Share with:

 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २५ तारिख रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ। सो अवसरमा उहाँले चीनले युक्रेन समस्या धारमा फ्नो अडान लिएको भन्दै शित युद्धको विचार त्याकेर वार्तामार्फत सन्तुलित र दिगो युरोप सुरक्षा प्रणाली स्थापना गर्नुपर्ने दोहोर्‍याउनुभयो। चीनले रूस र युक्रेनले वार्ता गरी समस्याको समाधान गर्न समर्थन गरेको सीले उल्लेख गर्नुभयो। पुटिनले युक्रेनसँग उच्च स्तरीय वार्ता गर्ने इच्छा फूले लिएको व्यक्त गर्नुभयो।

 सो टेलिफोन वार्ता निकै महत्वपूर्ण रहेको र चीनले राजनीतिक रूपमा युक्रेन समस्याको साधान गर्न गरेको पछिल्लो प्रयास हो। चीनले वार्तामार्फत युक्रेन समस्याको समाधान गर्न समर्थन दिएबाट राजनीतिक रूपमा युक्रेन समस्याको समाधान गर्न प्रस्ताव प्रदान गरिएको छ। यसका साथै जिम्मेवारी ठूलो मुलुकको छवि पनि देखाइएको छ।