गत वर्ष चीनको अर्थतन्त्रबाट विश्वमा के के ल्याइदिएको?
2022-02-28 20:43:22CRI
Share with:

 

चीन राष्ट्रिय तथ्याङ्क व्यूरोले फेब्रुअरी २८ तारिख ‘गार्हस्थ्य आर्थिक सामाजिक विकास सम्बन्धि तथ्याङ्क २०२१ विज्ञप्ति’ सार्वजनिक गरेको छ। सन् २०२१मा स्वदेशमा होस वा विदेशको दबावमा चीनको अर्थतन्त्रको वृद्धि दर ८.१ प्रतिशत भएको छ र प्रतिव्यक्ति जीडीपी वृद्धि दर ८ प्रतिशत पुगेको छ। विश्वमा दोस्रो ठूलो आर्थिक एकाइ चीन नै बनेको छ। ती उपलब्धिहरूबाट विश्वको अर्थतन्त्रको पुनरूत्थानमा ठूलो सकारात्मक उर्जा थपिएको देखिन्छ।

विश्वासलाई उत्तेजित पारिएको साथै चीनको अर्थतन्त्रबाट विश्वको अर्थतन्त्रमा वास्तविक टेवा दिइएको छ। सन् २०२१मा विश्वको आर्थिक वृद्धिको लागि चीनको अर्थतन्त्रले दिएको योगदान दर २५ प्रतिशत पुगेको छ। चिनियाँ उत्पादित वस्तुको आयात निर्यात लगातार ५ वर्षसम्ममा विश्वमा मालसामान व्यापारको पहिलो स्थानमा रहिरहेको छ जसबाट विश्वलाई चिनियाँ उत्पादन चाहिन्छ भने चिनियाँ सर्वसाधारणले पनि विश्वका उत्पादित वस्तु किन्दै बढी भन्दा बढी माग सिर्जना गरिरहेका छन्।

 

विश्वव्यापीका उद्यमहरूको लागि चिनियाँ बजारबाट प्रदान गरिएको विद्यमान अडरको संरक्षण मात्र होइन अडर बढ्ने मौका पनि हो। महामारीको प्रभाव तथा विश्वव्यापी लगानीको मन्दीको पृष्ठभूमिमा सुपर बजार चीनमा पाइने नयाँ मौकाहरूबाट बढीभन्दा बढी अन्तर्देशीय कम्पनीहरूलाई आकर्षित गराइरहेको छ।

सन् २०२२मा लामो समयसम्म चीनको अर्थतन्त्र राम्रो हुँदै जाने प्रवृत्तिमा परिवर्तन भएको छैन। अनिश्चित विश्वमा चीनको अर्थतन्त्रले निश्चितता प्रदान गर्ने भूमिका निर्वाह गर्दै विश्वको अर्थतन्त्रको पुनरूत्थानको लागि अझ बढी निश्चितता थप्दै जाने छ।