चिनियाँहरुले ड्र्यागनलाई शक्तिशाली र जननवरहरुको राजा ठान्छन्। खराब कुरा हटाउन र जिवनमा शान्ति र आना्द प्राप्त गर्नुका लागी मानिसहरुले ड्र्यागन नृत्य गर्ने गर्दछन।