पैचिङ पारा ओलम्पिक खेलकुदको तयारी
2022-03-02 15:57:11cri
Share with:



 

मार्च ४ तारिखबाट पैचिङ हिउँदकालीन पारा ओलम्पिक खेलकुद आयोजना हुने छ। पैचिङ पारा ओलम्पिक खेलकुद ३ वटा प्रतिस्पर्धात्मक स्थल  पैचिङ, यान छिङ र चाङ च्या खौमा आयोजना गरिने छ। 

 

हाल उक्त खेलकुदको तयारी पूरा भइसकेको छ। हालसम्म विभिन्न मुलुकका एक सय पचास जनाभन्दा बढी खेलाडीहरू पैचिङ पारा ओलम्पिक खेलकुद गाउँमा  आइपुगिसकेका छन्।