पैचिङ पारा ओलम्पिक खेलकुदको तयारी पूरा
2022-03-02 16:37:20CRI
Share with:

पैचिङ पारा ओलम्पिक खेलकुद सन् २०२२को मार्च ४-१३ पैचिङ, याङछिङ र चाङ च्याखौ ३ वटा प्रतियोगिता क्षेत्रका ५ वटा स्थलमा आयोजना हुँदै छ। हालसम्म पारा ओलम्पिकसम्म परिणत गरिने काम आधारभूत रूपमा पूरा भएको छ र सबै रंगशाला लगायतका तयारी कार्य पनि पूरा भइसकेको छ।