पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुद शुरू भएको सी चिनफिङद्वारा घोषित
2022-03-04 21:12:55CRI
Share with:

पैचिङ हिउँदे पारा ओलम्पिक खेलकुद २०२२ को उद्घाटन समारोह मार्च ४ तारिख साँझ राष्ट्रिय रंगशालामा आयोजित भएको छ। उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ हिउँदे पारा ओलम्पिक खेलकूद २०२२ शुरू भएको घोषित गर्नुभएको छ।