पैचिङ पारा ओलम्पिकको आज उद्घाटन समारोह
2022-03-04 16:31:12cri
Share with:



सन् २०२२ पैचिङ पारा ओलम्पिक औपचारिक रूपमा आजबाट आरम्भ हुँदैछ। पैचिङ शहर पारा ओलम्पिकको लागि तयार भइसकेको छ। ओलम्पिक खेलाडीकालागि विभिन्न सुविधाजनक प्रबन्धहरू उपलब्ध छन्।